बुधबार, ३ भदौ २०८३ || Aug 19, 2026

विचार / ब्लग

५ समाचार

युवा दिवश : साझा आकाङ्क्षा र नेपाली युवाको वास्तविकता

नेपाली युवाले सामना गरिरहेका मुख्य समस्याहरू संरचनागत र व्यावहारिक दुवै छन्। शैक्षिक प्रमाणपत्र त छ, तर बजारले खोज्ने प्राविधिक र व्यावहारिक सीप छैन। स्वदेशमै नवीन सोचका साथ स्टार्टअप वा कृषि उद्यम गर्न चाहनेहरूका लागि वित्तीय पहुँच, सहुलियतपूर्ण कर्जा र प्रशासनिक प्रक्रिया अझै पनि झन्झटिला छन्।

६ दिन अघि