कैलालीलाई ५ रनले हराउँदै कञ्चनपुर यु–१९ फाइनलमा
वाई–वाई यु–१९ पुरुष एकदिवसीय प्रादेशिक छनोट क्रिकेट प्रतियोगिता कैलालीलाई पाँच रनले पराजित गर्दै कञ्चनपुर फाइनलमा पुगेको छ ।
वाई–वाई यु–१९ पुरुष एकदिवसीय प्रादेशिक छनोट क्रिकेट प्रतियोगिता कैलालीलाई पाँच रनले पराजित गर्दै कञ्चनपुर फाइनलमा पुगेको छ ।
आइतबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा सरस्वती माध्यमिक विद्यालय झरनासागरले १–० गोलको अन्तरले ओम पुष्पाञ्जलि बोर्डिङ इंग्लिस स्कुललाई पराजित गरेको हो । प्रतियोगिताको विजेता बनेको सरस्वती मावि झरनासागरले रु ५५ हजार ५५५ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
वाई–वाई यू–१९ पुरुष एकदिवसीय प्रादेशिक छनोट क्रिकेट प्रतियोगितामा कञ्चनपुरले अछामलाई ६ विकेटले पराजित गरेको छ ।
दशै र शुभ दिवापलीको अवसर पारेर शुक्लाफाँटा व्याडमिन्टन संघले आयोजना गरेको प्रतियोगिताको कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ स्तरीय प्रतियोगिताको उपाधी राष्ट्रिय समाचार समिति कञ्चनपुरका प्रमुख शेरबहादुर सिंहको जोडीले जितेको छ ।
नेपाली क्रिकेट टोलीले जित्यो त्रिदेशीय शृंखला — यस विषयमा विस्तृत समाचार पश्चिमपाटीमा ।
राष्ट्रिय फुटबल टिमको नयाँ प्रशिक्षक नियुक्त — यस विषयमा विस्तृत समाचार पश्चिमपाटीमा ।
सुदूरपश्चिम रोयल्सले खेल्यो शानदार खेल, फाइनलमा प्रवेश — यस विषयमा विस्तृत समाचार पश्चिमपाटीमा ।
ओलम्पिक छनोटका लागि नेपाली खेलाडीको तयारी तीव्र — यस विषयमा विस्तृत समाचार पश्चिमपाटीमा ।