यस दिन सबै मिलेर गाउँ नजिकैको सार्वजनिक स्थलमा जङ्गली झाडी काट्छन् र त्यहाँ ‘बूढी’ (एउटा ठूलो लिङ्गो वा सल्लाको रूख आकृति बनाएर राखिन्छ) गाड्ने प्रचलन पनि रहेको छ । यसलाई असोजमा बूढी पोल्ने दिनका रुपमा पुनः उत्सव मनाएर जलाउने गरिन्छ ।
२ दिन अघि
छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले दाजुभाइ तथा भतिजाहरूको दीर्घायुको लागि व्रत बसेर तिज पर्व उल्लासहका साथ मनाएका छन् ।
३ दिन अघि
दक्षिण एसियाली शिखर सम्मेलनको तयारी अन्तिम चरणमा — यस विषयमा विस्तृत समाचार पश्चिमपाटीमा ।
१ साउन २०८३
विश्व बजारमा तेलको मूल्य घट्यो — यस विषयमा विस्तृत समाचार पश्चिमपाटीमा ।
१ साउन २०८३
जलवायु परिवर्तन सम्मेलनमा नेपालको मुद्दा प्रमुखताका साथ उठ्य — यस विषयमा विस्तृत समाचार पश्चिमपाटीमा ।
३२ असार २०८३
अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली कामदारको माग बढ्दो — यस विषयमा विस्तृत समाचार पश्चिमपाटीमा ।
३२ असार २०८३