राज्यको अर्बौँको लगानी, नागरिकले तिरेको करबाट निर्मित भव्य भवनहरू र देशकै सबैभन्दा योग्य र तालिमप्राप्त शिक्षकहरूको फौज हुँदाहुँदै पनि हाम्रा सामुदायिक विद्यालयहरू आज किन सुनसान बन्दैछन्?
४ भदौ २०८३
नेपालका ग्रामीण तथा दुर्गम क्षेत्रमा अपाङ्गता भएका बालबालिकाका लागि विद्यालयसम्म पुग्नु नै पहिलो चुनौती रहेको छ।कतै सडक छैन, कतै विद्यालय टाढा छ, कतै यातायातको सुविधा छैन। विद्यालय पुगेपछि पनि समस्या समाप्त हुँदैन। धेरै विद्यालयका भवनहरू अझै अपाङ्गता भएका वालवालिकाहरुको लागी पहुंचयुक्त छैनन्।व्हीलचियर प्रयोग गर्नमिल्ने गरि र्याम्प तयार गरिएका छैनन् वा भए पनि मापदण्ड अनुसार बनेका छैनन्। अपाङ्गतामैत्री शौचालयको अभाव छ। दृष्टिविहीन विद्यार्थीका लागि स्पर्श संकेत, सुनाई सम्बन्धि अपाङ्गता भएका विद्यार्थीका लागि दृश्य सामग्री तथा सूचना प्रणाली र अन्य पहुँचयोग्य व्यवस्थाहरू अधिकांश विद्यालयमा उपलब्ध छैनन्।
२६ साउन २०८३
सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययन पुरा गरेका विद्यार्थीले विदेश अध्ययनका लागि लिनुपर्ने ‘नो अब्जेक्सन सर्टिफिकेट’ सेवा अब डिजिटल प्रणालीमार्फत उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको सुदूरपश्चिम विश्वविद्यालयका सुचना अधिकारी नविन वहादुर बमले बताए ।
२५ साउन २०८३
एसईई परीक्षाको नतिजा सार्वजनिक, उत्कृष्ट विद्यार्थी सम्मानित — यस विषयमा विस्तृत समाचार पश्चिमपाटीमा ।
१ साउन २०८३
सामुदायिक विद्यालयमा डिजिटल कक्षा सुरु — यस विषयमा विस्तृत समाचार पश्चिमपाटीमा ।
१ साउन २०८३
प्राविधिक शिक्षामा युवाको आकर्षण बढ्दो — यस विषयमा विस्तृत समाचार पश्चिमपाटीमा ।
३२ असार २०८३
छात्रवृत्तिमा आवेदन दिने म्याद थपियो — यस विषयमा विस्तृत समाचार पश्चिमपाटीमा ।
३० असार २०८३