आइतबार, २ कात्तिक २०८३ || Oct 18, 2026

फिचर / विचार

१२ समाचार

जलवायु परिवर्तनको चक्रव्यूहमा नेपाल : रसुवागढीको त्रासदी र हाम्रो क्षमताको ऐना

हाम्रा सेता हिमालहरू काला पहाडमा परिणत भइरहेका छन् भने मनसुनी चक्र पूर्ण रूपमा खलबलिएको छ । जलवायु परिवर्तन केवल हिउँ पग्लने समस्या मात्र होइन, यसले नेपालको अर्थतन्त्र, पारिस्थितिकी र मानव जीवनमा चौतर्फी संकट सिर्जना गरेको छ ।

१६ भदौ २०८३

रसुवागढीको त्रासदी र बौरिँदै गरेको नेपाली मुटु

स-साना बालबालिकाले आफ्नो खुत्रुके फुटाएर जम्मा गरेको पैसादेखि देश-विदेशमा रहेका नेपालीहरूले आफ्नो गाँस कटाएर पठाएको सहयोगले पीडितहरूका लागि ठुलो भरोसा जगाएको छ।

१५ भदौ २०८३

संकटोन्मुख सामाजिक चेतना, संस्कारबिहीन शिक्षा, विकृत स्वतन्त्रता र लोकतन्त्रको विडम्बना

हातमा संसार जोडिने स्मार्टफोन र दिमागमा असीमित सूचना त छन्, तर मनमा संवेदनशीलता र व्यवहारमा अनुशासन शून्यप्रायः छ।

१४ भदौ २०८३

सुदूरपश्चिमको मौलिक चिनारी: ओल्के सङ्क्रान्तिको ऐतिहासिक पृष्ठभूमि र बहुआयामिक महत्व

ओल्के पर्वको धार्मिक र प्राकृतिक पाटो निकै सुन्दर र सन्देशमूलक छ। वर्षायाम सकिएसँगै प्रकृतिले नयाँ काँचुली फेर्छ। डाँडाकाँडाहरू हरियालीले सजिन्छन् र खेतबारीमा नयाँ बालीहरू फस्टाउँछन्।

३१ साउन २०८३

सुन्दर सुदूरपश्चिम : नेपालको राजनीतिमा अतुलनीय योगदान तर विकासमा निरन्तर उपेक्षा

सुदूरपश्चिमको सन्तुलित विकासका लागि क्षेत्रीय सन्तुलनमा आधारित सार्वजनिक लगानी, बहुवर्षीय रणनीतिक आयोजना, शिक्षा स्वास्थ्य युवा रोजगारी र अनुसन्धानमा केन्द्रित लगानी तथा सुशासनलाई प्राथमिकतामा राख्ने हो भने सुदुरपश्चिमले कांचुली फेर्न समय पर्खनु पर्नेछैन ।यसका साथै विकास आयोजना समयमै सम्पन्न गर्न सार्वजनिक खरिद प्रक्रिया, पारदर्शिता, सामाजिक परीक्षण तथा नागरिक सहभागिता सुदृढ गर्नुपर्छ।

५ साउन २०८३