बुधबार, ३ भदौ २०८३ || Aug 19, 2026
SCOPE

स्कोपमा करियर काउन्सिलिङ र छात्रवृत्ति जानकारी एकै थलोमा

पश्चिमपाटी
633Shares

महेन्द्रनगर । स्कोप एक्स्पोमा विद्यार्थी तथा अभिभावकले करियर काउन्सिलिङ, छात्रवृत्ति र अध्ययन अवसरसम्बन्धी जानकारी एकै थलोमा पाउने भएका छन् । विभिन्न विशेषज्ञ, शिक्षाविद् तथा करियर काउन्सिलरहरूको सहभागितामा परामर्श कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ ।