आइतबार, २ कात्तिक २०८३ || Oct 18, 2026
सहकारी सम्मेलन

राष्ट्रिय सहकारी दिवसका अवसरमा यस वर्ष पनि सहकारी सम्मेलन हुने

पश्चिमपाटी
643Shares

महेन्द्रनगर । पश्चिमपाटीद्वारा हरेक वर्ष आयोजना गरिँदै आएको सहकारी सम्मेलन यस वर्ष पनि राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजना हुने भएको छ । सम्मेलनमा सुदूरपश्चिमका सहकारी संस्था, अभियन्ता तथा नीति–निर्माताको सहभागिता रहने आयोजकले जनाएको छ ।