बुधबार, ३ भदौ २०८३ || Aug 19, 2026
सहकारी सम्मेलन

सहकारी सम्मेलनमा सुदूरपश्चिमभरका सहकारी संस्थाको सहभागिता रहने

पश्चिमपाटी
281Shares

महेन्द्रनगर । सहकारी सम्मेलनमा सुदूरपश्चिमभरका सहकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहने भएको छ । सम्मेलनमा सहकारी क्षेत्रका उपलब्धि, चुनौती र सम्भावनामाथि छलफल हुने र अनुभव आदानप्रदान गरिने आयोजकले जनाएको छ ।