संस्थाले सुत्केरी भएका महिला सदस्यलाई पौष्टिक आहारका लागि नगद सहयोग उपलब्ध गराउँदै आएको छ । सदस्यका श्रीमानको मृत्यु हुँदा आर्थिक सहायता प्रदान गर्ने तथा सदस्यको मृत्यु भएमा काजकिरिया खर्च समेत उपलब्ध गराउँदै आएको छ । त्यस्तै, महिला सदस्यको पाठेघरको शल्यक्रिया गर्दा उपचार खर्च सहयोग गर्नुका साथै क्यान्सर र मुटुरोग जस्ता गम्भीर रोगको उपचारमा समेत आर्थिक सहायता प्रदान गर्दै आएको छ ।
२३ असोज २०८३
संघले व्यवसायीहरुलाई करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने, नाकामा व्यवसायीले भोग्दै आएका समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने तथा महेन्द्रनगर बजारको बन्द हुने समयसीमा बढाउन पहल गर्ने निर्णय गरेको छ ।
१२ भदौ २०८३
रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुर उद्योग वाणिज्य संघले ५ लाख २५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।
११ भदौ २०८३
कञ्चनपुर उद्योग वाणिज्य संघले सुदूरपश्चिम प्रदेशको औद्योगिक तथा आर्थिक विकासका लागि औद्योगिक क्षेत्र निर्माण, महाकाली करिडोर र दैजी–जोगबुडा सडक स्तरोन्नति लगायतका पूर्वाधार विकासका कामलाई प्राथमिकता दिन प्रदेश सरकारसँग आग्रह गरेको छ ।
१० भदौ २०८३
सहकारी क्षेत्रमा देखिएका समस्या समाधानसँगै सहकारी प्रति सदस्य तथा सर्वसाधारणको गुम्दै गएको विश्वास पुनःस्थापित गर्नुपर्नेमा सहकारीकर्मीहरुले जोड दिएका छन ।
८ भदौ २०८३
२ भदौ २०८३
कञ्चनपुर उद्योग वाणिज्य संघको टोली भारतको प्रमुख पर्यटकीय गन्तव्य गोवाको अध्ययन तथा अवलोकन भ्रमण सकेर स्वदेश फर्किएको छ ।
२७ साउन २०८३
१० साउन २०८३
नेप्से परिसूचक २७०० नाघ्यो, लगानीकर्तामा उत्साह — यस विषयमा विस्तृत समाचार पश्चिमपाटीमा ।
३२ असार २०८३
तरकारी तथा फलफूलको मूल्य बढ्यो, उपभोक्ता मारमा — यस विषयमा विस्तृत समाचार पश्चिमपाटीमा ।
३२ असार २०८३
राष्ट्र बैंकले घटायो ब्याजदर, कर्जा सस्तो हुने — यस विषयमा विस्तृत समाचार पश्चिमपाटीमा ।
३२ असार २०८३
विप्रेषण आप्रवाह १२ प्रतिशतले बढ्यो — यस विषयमा विस्तृत समाचार पश्चिमपाटीमा ।
२९ असार २०८३